|
नव वर्षको शुभकामना
ऐतिहासिक, सांस्कृतिक तथा धार्मिक महत्त्वको बिस्केट जात्रा तथा नयाँ वर्षको अवसरमा न्यायप्रेमी जनताको सुख, शान्ति तथा समृद्धिको शुभकामना !
'मजदुर' दैनिकका पाठक, ग्राहक, संवाददाता, कर्मचारी, पत्रिका बिक्रेता, विज्ञापनदाता, लेखक, फोटोग्राफी, अन्य सहयोगी तथा शुभचिन्तक महानुभावहरुमा पनि नव वर्षको शुभकामना !
|