September 3, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

लघुको घरमा चोरी

भक्तपुर, ६ वैशाख। बिहीबार भनपा ५ नं वडाको एक घरमा दिउँसै चोरी भएको छ। ख्वप कलेज देकोचासँगैको कृष्णभक्त लघुको घरमा दिउँसो २ बजेतिर चोर पसी घरको ढोका, कोठा र दराजको ताला बिगारी कपडा छताछुल्ल पारी छाडिएको  

थियो। लघुको घरमा डेरा गरी बस्ने इन्द्र गाईंजूको ३ पाथी चामल र बच्चाको कपडामा रहेको ३५ रुपियाँ चोरी गरेको बताइएको छ।