September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

प्रतिवेदन पेस

काठमाडौं, २३ जेठ। संविधानसभाको शुक्रबारको बैठकमा तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा उल्लिखित विषयमध्ये सहमतिका विषयको निर्क्योलसम्बन्धी प्रतिवेदन २०७१ संविधानसभामा पेस गरिएको छ।  

बैठकमा संविधान अभिलेख तथा निर्क्योल समितिका सभापति विष्णुप्रसाद पौडेलका तर्फबाट सभासद् मीनबहादुर विश्वकर्माले सो प्रतिवेदन पेस गनर्ुुभएको हो। त्यसैगरी शुक्रबार विश्वकर्माले 'तत्कालीन मौलिक अधिकार तथा निर्देशक सिद्धान्त समितिको प्रतिवेदनमा उल्लिखित विषयमध्ये असहमतिका विषयको निर्क्योलसम्बन्धी प्रतिवेदन, २०७१' पनि संविधानसभामा पेस गर्नुभयो।