September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

काठमाडौ क्षेत्र नं. २ मा नेमकिपाको प्रचार सुरू

काठमाडौं, २५ जेठ। सविधानसभा उपनिर्वाचन क्षेत्र नं. २ मा नेमकिपाको प्रचारप्रसार आइतबारबाट सुरू भयो।  प्रचारको क्रममा कामपा वडा नं ३५ मा कोटेश्वर चोकमा भेला भई महादेवस्थान, पेरिसडाँडालगायतमा पार्टीको अपिल र उम्मेदवारको परिचय भएको चिनारीसहित वितरण गरिएको थियो।