September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

कैलालीमा नेमकिपाको प्रचार

कैलाली, २९ जेठ। दोस्रो संविधानसभाको उपनिर्वाचनमा नेमकिपाको चुनावी प्रचार चालू छ। बिहीबार धनगढी नपा वडा नं. १, सरस्वती नगर, वसन्तपुरलगायतको अन्य स्थान र क्षेत्रमा पर्चा वितरण, घरदैलो तथा भेटघाट कार्यक्रम भयो।  

नेमकिपाका उम्मेदवार रमेश रावलको नेतृत्वमा भएको चुनावी प्रचारात्मक  अभियानमा नेक्राविसङ्घ केन्द्रीय सदस्य जनक माझी, नेक्राविसङ्घ कैलाली अध्यक्ष लक्ष्मी पोखरेल, नेक्राविसङ्घका सुजन तिवारी, नेमकिपा कैलाली सदस्य जितेन्द्र माझीको उपस्थिति थियो।