चितवनमा चुनाव प्रचार
चितवन, २९ जेठ। संविधानसा उपनिर्वाचन २०७१ को लागि क्षेत्र नं. ४ मा चुनाव प्रचारप्रसार बिहीबारबाट सुरू भएको छ।
नेमकिपा चितवन प्रथम जिल्ला सम्मेलन तयारी समितिका संयोजक हरिप्रसाद दुवालको नेतृृत्वमा भएको प्रचार कार्यक्रममा गीतानगर गाविसको चोकबजार, गीतानगरबजार हुँदै फटिहानी गाविसको पकौडीबजार र पटिहानी बजारमा सम्पन्न भएको हो।
प्रचार कार्यक्रममा पार्टीको पर्चा वितरण तथा मतदाताहरूबीच भेटघाट पनि भएको थियो।
|