September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

चितवनमा नेमकिपा प्रचार चालू

चितवन, ३० जेठ। नेमकिपा चितवनले संविधानसभा उपनिर्वाचन २०७१ को लागि चितवन क्षेत्र नं. ४ मा प्रचारप्रसार तीव्र पारेको छ। 

नेमकिपा चितवनका संयोजक हरिप्रसाद दुवाल र उम्मेदवार पदम थापामगरको नेतृत्वमा भएको भेटघाट कार्यक्रम शुक्रबार मङ्गलपुर गाविस, शारदा नगर गाविस, गुञ्जनगर गाविस र भरतपुर नपाको वडा नं. १३ मा केन्द्रित भयो। 

प्रचारको क्रममा मङ्गलपुर गाविसको मङ्गलपुर बजार, विजय नगर, घुम्ती चोक, गाविस भवन एरियालगायतका ठाउँमा पर्चा वितरण तथा भेटघाट गरिएको थियो।