September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

भनपा–१७ मा भत्ता वितरण

 भक्तपुर, १ असार। भनपा वडा नं. १७ मा आइतबार सामाजिक सूरक्षा भत्ता वितरण गरियो। 
    १४७ जना ज्येष्ठ नागरिक, १५१ जना एकल महिला, ४ जना पूर्ण अशक्त र १ जना आंशिक अशक्त गरी जम्मा ३०३ जनालाई ६ लाख १३ हजार २ सय भत्ता वितरण गरिएको थियो।             पहिलेको बाँकी १ जना ज्येष्ठ नागरिक र ३ जना एकल महिलालाई पनि भत्ता वितरण गरिएको थियो भने १२ जना ज्येष्ठ नागरिक र १५ जना एकल महिलालाई भत्ता वितरण गर्न बाँकी भएको वडा सचिव दामोदर लिवी बताउँछन्।