September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

भक्तपुर साहित्यिक समाजको ४४ औं शृङ्खला

भक्तपुर, १ असार। भक्तपुर साहित्यिक समाजको नियमित साहित्यिक कार्यक्रम अन्तर्गत ४४ औं शृङ्खला कालिका उच्च माविमा शनिबार भयो। 
    कार्यक्रममा काभ्रे, भक्तपुर, ललितपुर र काठमाडौंका स्रस्ताहरूले कविता, गीत गजल तथा लघुकथा प्रस्तुत गरेका थिए। 
    कार्यक्रममा कथाकार धनमान श्रेष्ठ, समाजका अध्यक्ष राजुराम मुनंकर्मी, सीताराम आचार्य, सुनिल स्पन्दन, उर्मिला 'आँसु', श्याम सम्यक, रञ्जिता थापा 'हृदयरोगी', काशिराम विरस, रोशना न्हेमाफुकी र जितेन्द्र रसिकलगायतले रचना पाठ गर्नुभएको थियो।