September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

प्राङ्गारिक मल उत्पादन तालिम

भक्तपुर, ५ असार। भक्तपुर बहुमुखी क्याम्पसको विज्ञान सङ्काय हालै 'प्राङ्गारिक मल उत्पादन तथा सहरी छत खेती प्रणाली' विषयक एकदिने कार्यशाला गोष्ठीको आयोजना गर्‍यो।  

स्नातक तहमा प्राणीशास्त्र विषयसँग सम्बन्धित व्यवहारिक ज्ञान तथा सीप प्रदान गर्ने उद्देश्यले आयोजना गरेको उक्त कार्यक्रममा सत्तरी जना विद्यार्थी तथा शिक्षकहरुको सहभागिता रहेको थियो। कार्यशाला गोष्ठी सञ्चालनमा मुस्ताङ्ग बायोटेक र जैविक प्रविधि सस्था नेपालको प्राविधिक सहयोग रहेको थियो।