September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

विद्यालय सुधार योजनासम्बन्धी कार्यशाला सम्पन्न

 

 

 

 

भक्तपुर, १ असार। भीम आदर्श निम्न माध्यमिक विद्यालयले बुधबार शैक्षिक वर्ष ०७३ का े लागि विद्यालय सुधार योजनासम्बन्धी विद्यालयस्तरीय कार्याशाला सम्पन्न गर्‍यो।  

कार्यशालाको उद्घाटन गर्दै वागीश्वरी उमावि अगुवा स्रोतकेन्द्रका स्रोतव्यक्ति प्रेमगोपाल कर्माचार्यले प्रभावकारी विद्यालय सुधार योजनाका लागि अभिभावक, स्थानीयवासी, विद्यार्थी–शिक्षकको सहभागिता अपरिहार्य रहेको बताउनुभयो।  

विद्यालय व्यवस्थापन समितिका सदस्य एवं पूर्व प्रधानाध्यापक नकुल प्रजापतिले विद्यालयको प्रतिस्पर्धात्मक क्षमता वृद्धिको लागि प्रभावकारी योजना आवश्यक रहेको बताउनुभयो।  

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष चन्द्रकृष्ण ग्वाछाको सभापतित्वमा भएको सो कार्यक्रममा प्रअ दीपक माक र स्थानीय नारायणप्रसाद खाइतूले पनि