September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

सूर्यविनायकमा प्रशिक्षण

भक्तपुर, ११ भदौ। नेपाल क्रान्तिकारी महिला सङ्घ सूर्यविनायक नगर समितिको आयोजनामा नेपाल क्रान्तिकारी महिला सङ्घ केन्द्रीय समितिका अध्यक्ष अनुराधा थापामगरको आतिथ्यमा शनिबार प्रशिक्षण कार्यक्रम भयो।  

कार्यक्रममा अतिथि  थापामगरले संसदमा नेमकिपाको भूमिका र नेपालको संविधानबारे प्रशिक्षण दिनुभयो। 

नेपाल क्रान्तिकारी महिला सङ्घ सूर्यविनायक नगर समितिका अध्यक्ष मनशोभा त्वातीको सभापतित्वमा भएको कार्यक्रममा नेमकिपा सूर्यविनायक नगर समितिका  अध्यक्ष सूर्यभक्त त्वाती र नेक्रामसङ्घ सूर्यविनायक नगर समितिका सचिव सुनिता सुवालले पनि बोल्नुभएको थियो।