September 4, 2018

प्रमुख समाचार

Sad

asa

as

बाँकि समाचार
 

सामुदायिक संस्थाहरूको समीक्षात्मक गोष्ठी

भक्तपुर, १७ भदौ। जिविस स्थानीय विकास कोषद्वारा सञ्चालित सामाजिक परिचालन कार्यक्रमअन्तर्गत अनन्तलिङ्गेश्वर नगरपालिका (साविक बालकोट गाविस) मा स्थापना भएका सामुदायिक संस्थाहरूको समीक्षात्मक गोष्ठी शुक्रबार ललितपुरको नौ धारामा सम्पन्न भयो।  

कार्यक्रममा स्थानीय विकास कोषका कार्यकारी सचिव राजन शर्माले संस्थाको समीक्षात्मक गोष्ठीले संस्थाको स्थिति जानकारी हुने बताउनुभयो।  

कार्यक्रममा सामुदायिक संस्थाका मेनेञ्जर, अध्यक्ष तथा सदस्यहरूले आ–आफू संलग्न सामुदायिक संस्थाको प्रतिवेदन प्रस्तुत गरेका थिए। 

भेला व्यवस्थापन समितिका अध्यक्ष सानु केसीको सभापतित्वमा भएको थियो।