November 19, 2017

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

कलेजका विद्यार्थीको सम्मेलन असोज ४ गते

काठमाडौं, २२ भदौ। नेक्राविसङ्घ दोस्रो काठमाडौं उपत्यका क्याम्पस सम्मेलन असोज ४ गते हुने भएको छ। तयारी समितिले भदौ २४ गते हुने भनिएको सम्मेलन स्थगित गरेको हो। स्नातक तहको इञ्जिनियरिङ सङ्कायतर्फका सबै वर्षको बोर्ड परीक्षा र अन्य सङ्कायतर्फको प्रथम वर्षको बोर्ड परीक्षा चालू रहेको कारण सम्मेलन स्थगित गरिएको हो।  

नेपाल क्रान्तिकारी विद्यार्थी सङ्घको दोस्रो काठमाडौं उपत्यका क्याम्पस सम्मेलन त्रिचन्द्र बहुमुखी क्याम्पस, काठमाडौंमा हुनेछ।