January 20, 2018

प्रमुख समाचार

asa

as

बाँकि समाचार
 

अदालतका नासु घूस लिँदालिँदै पक्राउ

बनेपा, २३ असोज। जिल्ला अदालत, काभ्रेपलाञ्चोकका नायब सुब्बा राजेन्द्र खत्री रु. एक लाख २५ हजार घूस लिँदालिँदै सोमबार धुलिखेलबाट पक्राउ परेका छन्।  

अदालत परिसर बाहिर सेवाग्राहीसँग मुद्दा मिलाइदिने भन्दै घूस लिँदै गरेको अवस्थामा उनलाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र मरासिनीले जानकारी दिनुभयो। 

उहाँले कुन मुद्दा मिलाउने भन्दै सो रकम घूस लिएको खुल्न सकेको छैन।