September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

हंसवाहिनी प्राविमा पुस्तक प्रदर्शनी

भक्तपुर, ६ असोज। हंसवाहिनी प्राविको हंसवाहिनी पुस्तकालयको आयोजनामा ्रशुक्रबार स्थानीय टोलवासी र विद्यार्थीहरूको ज्ञान बढाउने उद्देश्यले विद्यालय प्राङ्गणमा पुस्तक प्रदर्शनी भयो। प्रदर्शनीमा ३१० जना अध्ययन कर्ताले पुस्तक अध्ययन गरेको विद्यालय प्रशासनले जनाएको छ।