September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

वडा नं. १७ मा भत्ता वितरण

भक्तपुर, १८ असोज। सामाजिक सुरक्षा भत्ता अन्य वडाहरूमा झंै भनपा वडा नं. १७ मा पनि बिहीबार वितरण भयो।  वडामा ३३८ जनामध्ये ३०९ जनालाई भत्ता वितरण गरिएको थियो। त्यसमध्ये १२ जनाको मृत्यु भएको वडासविच दामोदर लिवीले बताए। उनका अनुसार ज्येष्ठ १५६, एकल महिला १४९ जना र पूर्ण अशक्त ४ जना रहेका छन्। यी सबैलाई वितरण गरिएको भत्ताको रकम रू. ४,६९,५००। रहेको छ।