September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

धनुषा–५ मा काङ्ग्रेसका यादव विजयी

धनुषा, ९ मंसिर। अर्काे संविधानसभा सदस्य निर्वाचनको प्रत्यक्ष प्रणालीतर्फ निर्वाचन क्षेत्र नं ५ बाट नेपाली काङ्ग्रेसका डा. चन्द्रमोहन यादव ११ हजार ७०३ मत प्राप्त गरी विजयी हुनुभएको छ। डा. यादव राष्टपति डा. रामवरण यादवका छोरा हुनुहुन्छ। 

उहाँका निकटतम प्रतिद्वन्द्वी नेकपा (एमाले) का रघुवीर महासेठले १० हजार २३ मत प्राप्त गर्नुभएको थियो।