September 4, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

काठमाडौं जिल्लास्तरीय खुला कराते प्रारम्भ

काठमाडौं, २९ मंसिर। काठमाडौं जिल्ला खेलकुद विकास समितिको आयोजनामा दोस्रो काठमाडौं जिल्लास्तरीय खुला अफिसियल कराते प्रतियोगिता  प्रारम्भ भएको छ।  

प्रतियोगितामा करिब २०० खेलाडीले १४ स्वर्णका लागि प्रतिस्पर्धा गर्ने आयोजक समिति कार्यालयका प्रमुख लीलाराम बस्नेतले जानकारी दिनुभयो। एकदिने प्रतियोगिताका खेलहरू सानोगौचरणमा सञ्चालन भइरहेका छन्।