September 3, 2018

देश विदेश समाचार

बाँकि समाचार
 

अफगानिस्तानमा तालिवानको भीषण आक्रमण


    काबुल, १ मंसिर। अफगानिस्तानको पश्चिमी प्रान्त फराहको बालाब्लोक जिल्लामा करिव ४०० तालिवानी आतङ्ककारीले भिषण आक्रमण गरेको समाचार छ।
     सो जिल्लामा सुरक्षाकर्मी र आतङ्ककारीबीच दोहोरो गोली हानाहान जारी रहेको स्थानीय टेलिभिजन च्यानल टोलोले जनाएको छ। सो आक्रमणको विस्तृत विवरण भने प्राप्त हुन सकेको छैन। सिन्ह्वा