September 3, 2018

समय सन्दर्भ

बाँकि समय सन्दर्भ
 

युगकविका अमर विचारले प्रेरित हामी

 िडा. गोविन्दराज भट्टराई, प्राध्यापक (अङ्ग्रेजी), त्रिवि

    युगकविको अध्ययन विभिन्न दृष्टिकोणबाट हुँदैछ, हुनुपर्छ। सर्वप्रथमत एक स्वप्नद्रष्टा जागरण अभियन्ता217 त्यसको निमित्त उनले सुन्दर साहित्यको मार्ग लिए। नेपाली साहित्य स्वयम् आरम्भिककालको थियो, त्यसैलाई उठाए, आफ्नो मौलिकताले अलग्गै चिनिने मार्ग बनाए। उनको सरल गेय शैली तीभित्रको गम्भीरता हजारौं नेपालीले हृदयमा राखेका छन्, प्रेरित छन्।  त्यसपछि साहित्यका अन्य विधाका स्रष्टा, राजनीतिककर्मी, समाजसेवी, उत्प्रेरक अनि अभियन्ता।
    आफ्नो समयका अनेक कर्मका अग्रणी सिद्धिचरणको नेपाली वाङ्मयका अनेक विशिष्ट साधकहरूले  समाजसेवी, राजनीतिकर्मी समकालीनहरूले उच्च मूल्याङ्कन गरेका छन्। डा. तारानाथ शर्माका शब्दमा― उनी अनन्य देशभक्त हुन् गणेशबहादुर प्रसाईंका शब्दमा  शारदाकालीन नेपालको युगको ढुकढुकीलाई कवितामा प्रतिबिम्बित गर्ने र परिवर्तनको निर्भिक स्वर ओकल्न सक्ने त्यस समयका एकमात्र नेपाली कवि सिद्धिचरण श्रेष्ठभन्दा अर्काे कोही छैन। श्यामदास वैष्णवले उनको पत्रकारिताको उच्च स्थान देखाएका छन्, सूर्यविक्रम ज्ञवालीले लक्ष्मीप्रसाद देवकोटा र सिद्धिचरण श्रेष्ठलाई नेपाली कवितामा नयाँ मार्ग देखाउने दुई तारा भनेका छन्, आनन्ददेव भट्टले उनको क्रान्तिकारितालाई उच्च स्थानमा राखेका छन्, त्यसको पे्ररणा गणेशमान सिंहको यस स्वीकारोक्तिले पुष्टि गर्दछः सिद्धिचरण म र मजस्ता युवाहरूको निम्ति एउटा ठूलो आदर्श हुनुहुन्थ्यो। जस्तो उहाँकै कविताको प्रेरणाले सहिद गंगालाल राजनीतिमा लागेका थिए। उहाँको कविताको कारण म पनि राजनीतितिर तानिएको थिएँर राणाविरोधी आन्दोलनमा समर्पित भएको थिएँ। श्यामप्रसादले उनलाई जनपक्षीय कवि भनेका छन्, ईश्वर बरालका शब्दमा प्रकृतिको सूक्ष्म निरीक्षण गरी उहाँले प्रकृतिमा  जीवन र मानववीचको उद्देश्य खोज्नुभएको छ। 
    यस्तै सिद्धिचरणका प्रत्येक पक्षमा एक अनुसन्धान हुनसक्छ। कृतिको, जीवनको, नेपाली समाजलाई वाङ्मयलाई दिएका योगदानको तर यो सङ्क्षिप्त चर्चामा यतिमै रोकिन उपयुक्त ठान्दछु। 
    उनी अनन्य प्रेरणाका स्रोत हुन्। तर उनको अझै समग्र मूल्याङ्कन भइसकेको छैन। उनका अप्रकाशित रचनाको खोजी र प्रकाशन गर्नुपर्ने, दुर्लभ र अप्राप्य कृतिको पुनर्मुद्रण गर्नु पर्ने, अझ अङ्ग्रेजी हिन्दीमा झैा 'सिद्धिचरण समग्र' ऋय्कउभितभ ध्यचपक या क्ष्ममष्अजबचबल मा निकाल्नुपर्ने, अझ त्योभन्दा ठूलो कुरा सिद्धिचरण माथि गम्भीर अध्ययन, समीक्षा, समालोचना र अनुसन्धान गर्नु गराउनुपर्ने। यतिखेर एउटा कुरा भन्नु पर्दछ― जसले आफ्नो जीवनको सर्वस्व यो राष्ट्रलाई अर्पित गर्‍यो, यो राष्ट्रले पनि तिनको केही ऋण तिर्नुपर्दछ। सिद्धिचरणलाई राम्ररी स्थापित गराउने दायित्व यो राष्ट्रको पनि हो।
    यता प्रा. माणिकलालको लेखमा सिद्धिचरण अङ्ग्रेजीका शिक्षक भएको उल्लेख छ, चीनमा गएको बेला एक युवतीमाथि अङ्ग्रेजीमा कविता लेखेको चर्चा छ र एक ठाउँमा भर्खरै टाल्सटायले अन्ना करेनिना (अङ्ग्रेजी अनुवाद) पढ्दै थिएालेख्नुभएको छ। नेपाली र नेपालभाषामा विशिष्ट स्थान भएका सिद्धिचरणलाई अङ्ग्रेजीको पनि ज्ञान थियो। आज म तिनै सिद्धिचरणको चम्कचम्क हे युवा शीर्षक कविताको अङ्ग्रेजी अनुवाद पाठ गरी रोकिन चाहन्छु। यो माधवलाल कर्मचार्यद्वारा अनुदित ब् ज्बलमदययप या क्ष्ममजष्अजबचबलुक ख्भचकभ बाट उद्धृत कविता हो।  सिद्धिचरण सतवार्षिकीको अवसरमा यो कविता त्रिविको शिक्षा सङ्कायअन्तर्गत बीएड तेस्रो वर्षको अङ्ग्रेजी पाठ्यक्रममा समावेश गर्न सकिएकोमा कविप्रति एउटा ससानो सम्मान प्रकट भएको धारणा प्रकट गर्दै यहीं रोकिन्छु।
क्जष्लभ, इ थ्यगतज, क्जष्लभ
न्य यल बजभबम, नय यल बजभबम, नबतजभच बिि थयगच अयगचबनभ गउ,
न्ष्खभ लयत गउ थयगच षिभ ष्ल खबष्ल, ्कबपष्लन ब अयधबचम या थयगचकभािस
क्ष्त'क तष््कभ तय कजयध तजभ उयधभच या बिि तजभ खष्नयगच थयग जबखभस्
ग्कष्लन बिि थयगच ायचअभ, दभबत बलम मचष्खभ तजभ ायभक बधबथ। 
क्जष्लभ, इ थयगतज, लयध, कजष्लभ बलम कजष्लभ,
        क्धभिि थयगच अजभकत बलम ्कबचअज बजभबम।
ध्जष्उ गउ अयगचबनभ ष्ल तजभ जभबचतक या यलभ बलम बिि।
ःयचतब िदयमथ थयग लयध जबखभस ्कबपभ ष्त ष््क्कयचतब।ि
ीषभ ष्क दचष्ततभि, लयत यिलन(बिकतष्लनस मभबतज ष्क ाष्च्क बलम कगचभ।
ज्भबखभल'क नबतभ ष्क कतबलमष्लन तजभचभ ( उगकज बलम ्कबपभ थयगच धबथ।
        क्जष्लभ, इ थयगतज, लयध, कजष्लभ बलम कजष्लभ।
ःबथ थयग लयत जबखभ तय ाबअभ तजभ तजयगकबलम जगचमभिक कतभउ दथ कतभउ  
क्तभचल तजगलमभचदयतिक कतचष्पष्लन बयिलन तजभ धबथस
ज्बखभ लय ाभबच, मष्कअजबचनभ थयगच यिबम,
क्ष्भिलअभ थयगच ायभक ायच भखभच ्कयचभ।
        क्जष्लभ, इ थयगतज, लयध, कजष्लभ बलम कजष्लभ।
ीष्खभ यल, इ थयगतज, थयगच ्कभचभ कधभभउ या धबतअज'क जबलम, 
द्यगत कजष्लष्लन, ्कबपभ भखभचथतजष्लन दचष्नजतथि नभिब्कस 
ध्जबत गकभ तय ष्खिभ ब तजयगकबलम थभबचक,
ःबपष्लन मबचप तजभ मबथक ष्लकष्मभ बलम यगतरु
        क्जष्लभ, इ थयगतज, लयध, कजष्लभ बलम कजष्लभ।
एचष्मभ थयग बचभ उचभअष्यगक ायच बिि तजभ ्कगलमबलभ धयचमि, 
क्यभि खष्नयगच या चष्अजभक बलम षिभ स
ज्यउभ थयग बचभ ायच तजयकभ ष्ल तचयगदभि,
क्तचयलन कगउउयचत ायच भखभचथ जग्कबल दभष्लन।
क्जष्लभ, इ थयगतज, लयध, कजष्लभ बलम कजष्लभ।
रु दथ क्ष्ममजष्अजबचबल क्जचभकतजब ९तचबलक।:बमजबख ीब िप्बच्कबअजबचथब० 
ष्ल ब् ज्बलमदययप या क्ष्ममजष्अजबचबलुक ख्भचकभ
    (सन्दर्भ स्रोतः विमल भौकाजीद्वारा सम्पादित घुयेँत्रो द्वैमासिकको युगकवि सिद्धिचरण विशेषाङ्क २०५६―५७, मेरिना स्मृतिद्वारा सम्पादित कलशको सिद्धिचरण विशेषाङ्क २०६९ तथा सिद्धिचरणका कृति र विशेषाङ्कहरू)
    (२०६९ वैषाख ३०  गते शनिबार युगकवि सिद्धिचरण श्रेष्ठको स्वर्ण शताब्दीको अववसरमा भक्तपुरमा आयोजित कार्यक्रममा प्रस्तुत विचारपत्र)
समाप्त